नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। आइतबार सुनुवाइ नसकिएपछि सोमबारका लागि सारिएको हो। जाँचबुझ आयोगको सिफारिसपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। रिहाइ माग गर्दै दायर रिटमा सरकारको जवाफ आइसकेको छ भने प्रहरीले म्याद थपको माग गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुलभ अग्रवालमाथि ५ दिन म्याद थप
Next Article इन्धन बचत गर्न आयल निगमको आग्रह


NPL Special
NPL Special
NPL Special
NPL Special