शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंले पाँच दिन म्याद थप गरेको छ। सम्पत्ति शुद्धीकरण कसुरमा आइतबार पक्राउ परेका उनीमाथि अनुसन्धान जारी छ। उनी यसअघि थर्मल गन महँगोमा बेच्न खोजेको आरोपमा पनि पक्राउ परेका थिए। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल भने बयानपछि रिहा भएका छन्। समूह स्टिल, सिमेन्ट र जलविद्युत्मा सक्रिय छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleडा. कँडेल महान्यायाधिवक्तामा नियुक्त
Next Article ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’मा


