रास्वपा सभापति रवि लामिछानेको मुद्दा संशोधन प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा बहस भइरहेको हो। बचाउ पक्षबाट रमनकुमार श्रेष्ठले बहस गरिरहेका छन् भने त्यसपछि निवेदक पक्षको जवाफी बहस हुनेछ। मुद्दा संशोधन निर्णयविरुद्ध दायर रिटमा आजै फैसला आउने सम्भावना रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleलेखक अदालतमा, ओली भर्चुअलमार्फत उपस्थित हुने
Next Article देउवा निवास भत्काउने कार्य रोकियो


