राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणबारे सांसदको प्रश्नको प्रतिप्रश्न गर्दै अनुसन्धान जारी रहेकाले संसदमा बारम्बार विषय नउठाउन आग्रह गरेका छन्। व्यक्तिगत रूपमा भेटेर जानकारी दिन तयार रहेको उनले बताए। प्रश्नकर्ता सांसद विष्णुबहादुर विश्वकर्माले भने आफ्नो विधायकी अधिकार हनन भएको भन्दै न्याय कहिले मिल्छ भन्ने प्रश्न दोहोर्याए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


