प्रतिनिधिसभा बैठकमा आज चैत २३ गते एक घण्टाको ‘विशेष समय’ सञ्चालन गर्ने निर्णय गरिएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो। साथै प्रतिनिधिसभा नियमावलीका लागि मस्यौदा समिति गठन गर्ने र कार्यव्यवस्था परामर्श समिति बनाउने निर्णय गरिएको छ। आज दिउँसो १ बजे बैठक बस्ने तय गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleइन्धन बचत गर्न आयल निगमको आग्रह
Next Article परराष्ट्रमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता


