नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री शिशिर खनालसँग सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्। भेटवार्ताका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरको तर्फबाट बधाई सन्देश हस्तान्तरण गरे। भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने, कनेक्टिभिटी, ऊर्जा व्यापार र विकास आयोजनाबारे छलफल भएको छ। भारतले नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special