त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली रहेको खुलेको छ। मोटरसाइकलबाट पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते उनको वीर अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलमा ह्वील लक लगाएपछि भएको विवादसँग घटना जोडिएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special