फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनलमा आज राति फ्रान्स र मोरक्को आमनेसामने हुँदैछन्। सन् २०२२ को सेमिफाइनलको हारको बदला लिने लक्ष्यमा मोरक्को छ भने लगातार तेस्रो विश्वकप फाइनल पुग्ने लक्ष्यसहित फ्रान्स मैदान उत्रँदैछ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
फ्रान्स र मोरक्कोबीच विश्वकप क्वार्टरफाइनलको रोमाञ्चक भिडन्त आज
Previous Articleराहदानी विभागअगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो
Next Article नेप्से १९.६७ अंक घट्यो, कारोबार ४ अर्ब ६१ करोड


