मोरिससमा आयोजित हिन्द महासागर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय साझेदारी र क्षेत्रीय सहकार्यका विषयमा छलफल भयो। जयशंकरले सहकार्य विस्तारमा जोड दिए। खनालले सम्मेलनमा ‘माउन्टेन–ओसियन कनेक्टिभिटी’ मुद्दा उठाउने तयारी गरेका छन्। नेपालले समुद्री मार्गको महत्त्वबारे आफ्नो धारणा प्रस्तुत गर्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleराष्ट्रपति पौडेलको सम्बोधन: युवालाई देशमै अवसर सिर्जना गर्न जोड
Next Article भारतीय प्रख्यात गायिका आशा भोसलेको निधन


