राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले नयाँ पुस्तालाई राजनीतिक सहभागितामा स्वागत गर्दै रोजगारी, सुशासन र आर्थिक स्थायित्वमा जोड दिए। युवालाई देशमै बस्ने वातावरण, शैक्षिक सुधार र रोजगारी सिर्जना आवश्यक रहेको भन्दै निराश जनशक्तिबाट विकास सम्भव नहुने बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राष्ट्रपति पौडेलको सम्बोधन: युवालाई देशमै अवसर सिर्जना गर्न जोड
Previous Articleएडीबीको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि २.७% मा सीमित
Next Article खनाल–जयशंकर भेट: नेपाल–भारत सहकार्यमा जोड


NPL Special
NPL Special
NPL Special
NPL Special