अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण हवाई यात्रा प्रभावित भइरहेका बेला संयुक्त अरब इमिरेट्सले सीमित उडान पुनः सुरु गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान सञ्चालन भए पनि यात्रुहरूलाई समय सुनिश्चित नभएसम्म यात्रा नगर्न आग्रह गरिएको छ। इमिरेट्स र इतिहाद एरवेजले सीमित सेवा चलाएका छन्। द्वन्द्वपछि ११ हजारभन्दा बढी उडान रद्द भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मध्यपूर्व द्वन्द्वबीच युएईमा सीमित उडान पुनः सुरु
Previous Articleसामाजिक सञ्जाल दुरुपयोग गरे कारबाही: निर्वाचन आयोग
Next Article काठमाडौंका पेट्रोल पम्पमा भीड


NPL Special
NPL Special
NPL Special
NPL Special