रास्वपाका सांसद अमरेशकुमार सिंहले मधेसलाई विकासमा पछि पारेर समस्या आउँदा गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभामा बोल्दै उनले मधेसमा सेना र सुरक्षाकर्मीभन्दा शिक्षक, डाक्टर र इन्जिनियरको आवश्यकता रहेको बताए। मधेसी समुदायको नेपाली सेनाप्रतिको विश्वास बढाउन समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleगृहमन्त्रीले सुनसरी घटनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
Next Article नेपालमा करदाता दर्ता ८४ लाख नाघ्यो


