काठमाडौं, सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । आज राति करिब १ बजे सामान्य विवादपछि ४२ वर्षीय मनोज कार्कीले ४० वर्षीया सानु कुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरो प्रहार गरेको नेपाल प्रहरीले जनाएको छ । घटनापछि नियन्त्रणमा लिइएका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special