भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार सबैभन्दा लामो समय निर्वाचित प्रधानमन्त्री रहने रेकर्ड बनाएका छन्। केन्द्र सरकारको प्रमुखका रूपमा १२ वर्ष पूरा गर्दै उनले ४ हजार ३९९ दिन पदमा रही जवाहरलाल नेहरूको कीर्तिमान तोडेका हुन्। सन् २०१४, २०१९ र २०२४ मा लगातार जनादेश प्राप्त गरेका मोदी भारतको इतिहासमा लगातार सेवा गर्ने सबैभन्दा लामो निर्वाचित प्रधानमन्त्री बनेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special