कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको छ भने अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायु सक्रिय छ देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ कोशी बागमती र गण्डकीका पहाडी तथा तराई भागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ केही स्थानमा तातो लहर र तातो दिनको अवस्था रहनेछ मौसम सामान्यतया अस्थिर रहने पूर्वानुमान गरिएको छ बताइएको छ महाशाखाले जानकारी दिएको छ आज राति
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


