राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले नेता प्रदीप ज्ञवाली, नेकपाका वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका उपेन्द्र यादव र जनमत पार्टीका चन्द्रकान्त राउतलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special