राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ९२४ सरकारी कार्यालयको अनुगमन गरी ११ हजार ४ जना कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेका छन्। केन्द्रका अनुसार आचारसंहिता तथा समय पालना नगर्ने, तोकिएको पोशाक नलगाउने र कार्यकक्षमा नभेटिएका कर्मचारी कारबाहीमा परेका हुन्। सो अवधिमा एक हजार २९८ उजुरी दर्ता भएकामा एक हजार ११४ अर्थात् ८५.८२ प्रतिशत उजुरी फछ्र्यौट भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


