राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सुनसरीको देवानगञ्ज–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्थाको समीक्षा गरेको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गरी सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने विषयमा छलफल भएको छ। बैठकमा विपद् प्रतिकार्यबारे पनि समीक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित
Next Article धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु


