धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बिहीबार साढे ३ बजेदेखि लागू हुने गरी जिल्लाका विभिन्न क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका छन्। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु अवधिमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउलगायत सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुनसरी घटनाबारे राष्ट्रिय सुरक्षा परिषद्को समीक्षा
Next Article सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु


