परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरणलाई डिजिटल बनाउन ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ सञ्चालनमा ल्याएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले शुभारम्भ गरेको यस प्रणालीमार्फत अब सेवाग्राहीले अनलाइन आवेदन, आवेदनको अवस्था हेर्न, राजस्व तिर्न र अपोइन्टमेन्ट लिन सक्नेछन्। यसले कागजात प्रमाणीकरण प्रक्रिया थप सरल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने मन्त्रालयको विश्वास छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ सुरु
Previous Articleसांसदसँगको रुखो व्यवहारप्रति गृहमन्त्री गुरुङद्वारा माफी
Next Article नेप्से १३.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ६२ करोड


