नेपाल राष्ट्र बैंकले १० वर्षपछि दैनिक ऋणपत्र जारी गर्न थालेको छ। पुसयताका १५ दिनमा आठ पटक १ खर्ब ८० अर्ब बराबरको ऋणपत्र जारी गरिएको छ। बैंक तथा वित्तीय संस्थामा तरलता अधिक रहेको र कर्जा प्रवाह सुस्त रहेको देखेर दीर्घकालीन तरलता व्यवस्थापनको उपाय अपनाइएको हो। ऋणपत्रमा न्यूनतम २.६४ प्रतिशत ब्याज दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


