नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६, १७ र १८ गते हुने निर्णय बुधबार केन्द्रीय कार्यसमितिले गरेको छ। प्रारम्भिक कार्यतालिका अनुसार साउन र भदौमा वडा, गाउँ–नगर, प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गर्ने योजना थियो, तर साउनको मौसमी प्रतिकुलता कारण तल्लो तहको अधिवेशन भदौमा सारिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्से परिसूचक दोहोरो अंकले घट्यो, केही कम्पनीको मूल्य बढ्यो
Next Article नवनिर्वाचित सांसदको शपथ सम्पन्न

NPL Special
NPL Special
NPL Special
NPL Special