प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले शपथ गराएका हुन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ दिलाएका थिए। सांसदहरू परम्परागत पोशाकमा उपस्थित भएका थिए भने केहीले मातृभाषामा पनि शपथ लिएर सांस्कृतिक विविधता झल्काएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१८ मा तय
Next Article नेप्से १४ अंकले उकालो, १३ अर्बको कारोबार


