नेपाल क्रिकेट संघले महिला टी२० ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टोली घोषणा गरेको छ। काठमाडौँमा जनवरी १२–फेब्रुअरी १ आयोजना हुने प्रतियोगितामा टोलीको नेतृत्व इन्दु बर्माले गर्नेछिन्। १० देश सहभागी हुने प्रतियोगितामा शीर्ष चारले २०२६ महिला टी२० विश्वकपमा स्थान पाउनेछन्। नेपाल समूह ‘बी’ मा बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


