काठमाडौं, नेपालको कुल सार्वजनिक ऋण चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हो। कुल ऋणमध्ये वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब र आन्तरिक ऋण १४ खर्ब रुपैयाँभन्दा बढी छ। चार महिनामा सरकारले एक खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ ऋण लिएको छ भने साँवा र ब्याज भुक्तानीमा एक खर्ब ४० अर्ब ९३ करोड खर्च गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदुई महिनामा पोखराबाट १३ हजारले गरे दुबई यात्रा
Next Article ३८४ किलो नक्कली महसहित एक पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special