काठमाडौं, सेयर बजार परिसूचक नेप्से शुक्रबार ७.३८ अंकले घटेर बन्द भएको छ । बजारमा बिक्री चाप बढ्दा १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ८९ कम्पनीको बढेको छ । यस दिन तीन अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । डोल्टी पावरको सेयर मूल्य सबैभन्दा धेरै ५.१४ प्रतिशत बढ्दा मुक्तिनाथ म्युचुअल फन्ड-२ को ८.५० प्रतिशत घटेको छ । ग्लोबल आइएमई बैंकको सर्वाधिक २० करोडको कारोबार भएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleडिजिटल सुरक्षा र गलत सूचना नियन्त्रण सरकारको प्राथमिकतामा
Next Article भारत ‘ए’ विरुद्धको खेलमा नेपालले टस जित्यो


NPL Special
NPL Special
NPL Special
NPL Special