२०८३ श्रावण १
केपी ओलीले दरबार हत्याकाण्डबारे आधिकारिक भनाइमाथि प्रश्न उठाउँदै दीपेन्द्र शाह दोषी नभएको दाबी गरेका छन्।
सरकार सांसदका स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता समयसापेक्ष बनाउन सकारात्मक देखिएको छ।
२०८३ असार ३२
सर्वोच्च अदालतले कैदी पुर्जी कानुनसम्मत नरहेको भन्दै पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई रिहा गर्न आदेश दिएको छ।
सरकारले मिटरब्याजपीडितसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गर्दै सात महत्वपूर्ण निर्णय गरेको छ।
सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत सांसदहरूलाई पुनः स्वकीय सचिव सुविधा उपलब्ध गराउने भएको छ।
पाँच सरकारी निकाय सचिवविहीन रहँदा पाँच सचिव भने जगेडा अवस्थामा राखिएका छन्।
२०८३ असार ३१
सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण संकलन र छानबिन रोक्न पुनः अन्तरिम आदेश दिएको छ।
कांग्रेसले सातै प्रदेशमा एमालेसँगको गठबन्धन तोडेर आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ।
बजेट विवादपछि सुदूरपश्चिममा कांग्रेस–एमाले गठबन्धन टुट्दै एमालेका चार मन्त्री बर्खास्त भएका छन्।
२०८३ असार २९
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरूको सजाय निर्धारणका लागि मंगलबार पुनः सुनुवाइ हुने भएको छ।