२०८२ पौष ३०
राति ८ बजेदेखि ९ बजेसम्म मतदान सुरु हुने केन्द्रीय वरिष्ठ अधिवक्ता एवं निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आठ बुँदे प्रस्ताव पठाएका हुन्।
२०८२ पौष २९
बुधबार बिहानबाट बाँकी कार्यक्रम अघि बढाउने निर्वाचन समितिले जानकारी दिएको छ।
संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेको बताएका हुन् ।
आगामी फागनु २१ मा हुने निर्वाचनका लागि विभिन्न जिल्लामा पार्टीको अवस्था, पार्टीप्रति जनताको भावना र चाहना बुझ्न सर्वेक्षण टोली खटाइएको हो ।
उक्त महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्न लागेपछि पार्टी विभाजनबाट जोगाउने प्रयासस्वरुप वार्ता भइरहेको हो।
पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचन केन्द्रीय समितिका लागि हुने भएको छ ।
नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई भनेको छ ।
२०८२ पौष २७
संस्थापनको बेवास्तापछि विधानको आधारमा कांग्रेस पुनर्जागरणका लागि गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजदेखि सुरु भएको हो।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर तथा विरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।