संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनाको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट खोज्न सबै पक्षलाई अपिल गरेका छन्। सर्वदलीय बैठकपछि जारी वक्तव्यमा संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न, भ्रामक सूचना नफैलाउन तथा सरकारले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही र पीडितलाई राहत उपलब्ध गराउन आग्रह गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


