सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। गोपनीय र बन्द इजलासका मुद्दा, पक्ष वा कानुन व्यवसायीले गोपनीयता माग गरेका तथा अदालतले अनुपयुक्त ठहर गरेका मुद्दाको प्रत्यक्ष प्रसारण रोक्न आदेश दिइएको हो। भिडियो क्लिप तोडमोड गरी प्रसारण नगर्न पनि निर्देशन दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्चको अन्तरिम आदेश
Previous Articleसुनसरी घटनामा संवादमार्फत समाधान खोज्न दलहरूको अपिल
Next Article लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार


