निर्वाचन परिणाम अन्तिम चरणमा पुगेसँगै संघीय संसद् सचिवालयले प्रतिनिधि सभा बैठक बोलाउने तयारी सुरु गरेको छ। संविधानअनुसार राष्ट्रपतिले अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्छ। परम्पराअनुसार एक–दुई हप्ताभित्र बैठक बस्ने सम्भावना छ। ज्येष्ठ सदस्यले सांसदलाई शपथ गराउनेछन्। निर्माणाधीन संसद् भवन तयार नभएकाले अस्थायी हलमै बैठक हुने तयारी भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रतिनिधि सभा बैठक बोलाउने तयारी, अस्थायी हलमै संसद् बस्ने
Previous Articleसाढे ७ महिनायताकै उच्च सेयर कारोबार, नेप्से भने घट्यो
Next Article नेप्सेमा लगातार गिरावट, दोस्रो दिन ४६.७८ अंकले घट्यो


