धितोपत्र बजारमा दोस्रो दिन पनि तीव्र गिरावट आएको छ। नेप्से ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा झरेको छ। ३२९ कम्पनीको कारोबारमा ३४ कम्पनीको मूल्य बढ्दा २२५ कम्पनी घटे। कारोबार रकम १३ अर्ब १८ करोडमा सीमित रह्यो। १३ समूहमा म्युचुअल फन्डबाहेक सबै सूचक घटेका छन्। सालपा विकास बैंकसहित केही कम्पनीको सेयर भने बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रतिनिधि सभा बैठक बोलाउने तयारी, अस्थायी हलमै संसद् बस्ने
Next Article समानुपातिक सिट बाँडफाँट ‘सेन्ट लग’ विधिबाट


