सरकार जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारीमा छ। प्रधानमन्त्री सुशीला कार्की मन्त्रीहरूसँग छलफलमा छिन् भने ‘आज–भोलिमै’ सार्वजनिक हुन सक्ने बताइएको छ। प्रतिवेदनमा पूर्वप्रधानमन्त्री केपी ओलीसहित उच्च अधिकारीमाथि कारबाही सिफारिस छ। चौतर्फी दबाबबीच नयाँ सरकार गठनअघि सार्वजनिक गर्ने तयारी गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्ने तयारी, दबाब बढ्दो
Previous Articleतेल बजारमा उतारचढाव: अमेरिका–इरान तनावले मूल्य फेरि बढ्यो
Next Article नेप्से ८ महिनाकै उच्च, बजारमा उत्साह


