मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६० पुगेको छ, जुन ८ महिनाकै उच्च हो। कारोबार रकम १४.८३ अर्बमा सीमित रह्यो। १३६ कम्पनीको मूल्य बढ्दा ११७ घटे। व्यापार समूह सबैभन्दा धेरै बढ्यो। केही बैंक, हाइड्रो र उत्पादन समूहमा सुधार देखियो भने केही बीमा र पर्यटन समूह घटे। ६ कम्पनीको मूल्य १० प्रतिशतले उकालो लाग्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleजेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्ने तयारी, दबाब बढ्दो
Next Article कांग्रेसको १५औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव


