प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेश जस्तो बन्न नदिने स्पष्ट पारेकी छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र जेनजी समूहको लगातार गाली र दबाबबीच पनि सरकारले धैर्यपूर्वक मेहनत गर्दै काम गरिरहेको बताइन्। सरकारले चुनौतीपूर्ण परिस्थितिमा सुशासन कायम राख्दै आगामी निर्वाचनको तयारी गरिरहेको उनको भनाइ थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रधानमन्त्री कार्की : नेपाललाई बंगलादेश जस्तो बन्न दिन्नौँ
Previous Articleबालेनको जेनजी प्रतिनिधिलाई एकताको आग्रह
Next Article काठमाडौँ उपत्यकामा चिसो बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special