प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ सबै १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिक सिट बाँडफाँट ‘सेन्ट लग’ विधिबाट गरिनेछ। दलहरूले पाएको मतलाई बिजोर संख्याले भाग गरी ठूला भागफलका आधारमा ११० सिट निर्धारण गरिन्छ। सिट पाउन दलले कम्तीमा ३ प्रतिशत मत कटाउनुपर्ने हुन्छ। त्यसपछि समावेशी सिद्धान्तअनुसार दलहरूले उम्मेदवारको नाम आयोगमा सिफारिस गर्छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special