नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ केन्द्रीय महाधिवेशन भदौ अन्तिम साता गर्ने प्रस्ताव गरेका छन्। चैतबाट प्रक्रिया सुरु गरी भदौ मसान्तमा सम्पन्न गर्ने योजना छ। विधानअनुसार विशेष महाधिवेशनपछि एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रावधान छ। यसअघि १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्से ८ महिनाकै उच्च, बजारमा उत्साह
Next Article एन्फालाई राखेपको २४ घण्टे स्पष्टीकरण

