काठमाडौं, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील पूर्वाधार र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्। कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको पूर्णाधिकार सम्मेलनमा उनले हालैको बाढीपहिरोले नेपालको सञ्चार पूर्वाधारमा पुर्याएको क्षतिबारे जानकारी गराउँदै विपद् प्रतिरोधी सेवा विस्तारका लागि प्रतिबद्धतालाई व्यावहारिक काममा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
विपद्का बेला सञ्चार सेवा निरन्तर राख्न उत्थानशील पूर्वाधार आवश्यक : मन्त्री तिमिल्सिना
Previous Articleमिथिलामा भैयादुज मनाइँदै, दाजुभाइको दीर्घायु र समृद्धिको कामना
Next Article ममता काफ्ले हत्या मुद्दामा पति नरेश भट्ट दोषी ठहर


NPL Special
NPL Special
NPL Special
NPL Special