राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ। धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामालाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद
Next Article गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस


