राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आजका लागि स्थगित गरिएको छ। महाधिवेशन प्रतिनिधिको संख्या थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र सुरु हुन नसकेको हो। विवाद समाधान गर्न आन्तरिक छलफल जारी रहने बताइएको छ। सहभागी प्रतिनिधिहरू दिनभर प्रतीक्षामा रहे पनि अन्तिममा कार्यक्रम स्थगित गरिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


