नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेको छ। सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धानका क्रममा उनलाई सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। पार्टी कार्यक्रमका लागि पुगेका उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको बताइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special