काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्ससँग चार विकेटले पराजित भएपछि पोखरा एभेन्जर्स प्लेअफ दौडबाट बाहिरिएको छ। बिहीबार कीर्तिपुरमा भएको खेलमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १६ बल बाँकी छँदै पूरा गर्यो। विराटनगरका सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए भने पोखराका युवराज शर्माले ८४ रन बनाए। लिग चरणमा एक खेल मात्र जितेको पोखरा प्लेअफ पुग्न नसक्ने पहिलो टोली बनेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सन्दीपको ह्याट्रिकले पोखरा स्तब्ध, एनपीएल प्लेअफ दौडबाट बाहिरियो
Previous Articleहिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान
Next Article चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान


NPL Special
NPL Special
NPL Special
NPL Special