बुधबार सेयर बजार सामान्य घट्दै नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७८ करोड रुपैयाँ घटेर ३ अर्ब २९ करोडमा सीमित भएको छ। ११० कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने १८ कम्पनीको मूल्य स्थिर रहेको छ। हाइड्रोपावर समूहमा सबैभन्दा धेरै १ अर्ब ८४ करोडको कारोबार भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सेयर बजार ०.२६ अंकले घट्यो, कारोबार ३ अर्ब २९ करोडमा सीमित
Previous Articleरास्वपाद्वारा मन्त्री र सांसदको कार्यशैलीबारे आन्तरिक छलफल
Next Article तत्काल मन्त्री फेरबदलको तयारी छैन : रवि लामिछाने


