सर्वोच्च अदालतले वार्षिक परीक्षाको नतिजा अघि निजी विद्यालयले भर्ना प्रक्रिया सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रवेश परीक्षा र भर्ना रोक्न निर्देशन दिएको हो। कानुनविपरीत चैतमै भर्ना लिने अभ्यासमाथि रोक लगाइएको छ। अब नतिजा प्रकाशनपछि मात्र भर्ना गर्नुपर्ने बाध्यता विद्यालयहरूमा लागू हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
शैक्षिक सत्र सुरु हुनुअगावै र वार्षिक परीक्षाको नतिजा नआउँदै भर्ना रोक्न सर्वोच्चको आदेश
Previous Articleनिर्विरोध नवनिर्वाचित सभामुख अर्यालले आइतबार शपथ लिने
Next Article आगामी बजेटका लागि लेखन समिति गठन


NPL Special
NPL Special
NPL Special
NPL Special