पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लैजान आदेश दिएको छ। अदालतले उनका परिवारका सदस्यसँग हरेक साता भेटघाटको व्यवस्था गर्न पनि निर्देशन दिएको छ। तीन सदस्यीय इजलासले स्वास्थ्यसम्बन्धी याचिकामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएका हुन्। यसैबीच, जेल प्रशासनले इमरान खानको आँखाको दृष्टिमा उल्लेखनीय सुधार आएको अदालतलाई जानकारी गराएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान सर्वोच्च अदालतको आदेश
Previous Articleमन्त्रीको जवाफमा चित्त नबुझेपछि रास्वपा सांसद तामाङ बैठकबाट बाहिरिइन्; मर्यादा कायम गर्न सभामुखको निर्देशन
Next Article सेयर बजार १९ अंकले घट्यो, कारोबार ५ अर्बभन्दा बढी


