सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी आफ्नो अघिल्लो फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको पूर्ण इजलासले बिहीबार पुनरवलोकनको आदेश दिएको हो। पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको निवेदनपछि यसअघि गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई दिएको मान्यतामाथि पुनः सुनुवाइ हुने भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


