सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले उनको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो। उमा प्रसाईंले गतसाता गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्से परिसूचक बढ्दा कारोबार घट्यो
Next Article ७५ जिल्लामा निर्वाचन सामग्री र मतपत्र पुर्याइयो


