नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले उनलाई किन रिहा गर्न नपर्ने हो भन्ने कारण पेश गर्न भनेको हो। स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नीले रिट दायर गरेकी थिइन्। सर्वोच्चले भने तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सीईओ पाण्डेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
Previous Articleप्रधानमन्त्री अनुपस्थितिमा रास्वपाको बचाउ, संसद्मा बहस चर्कियो
Next Article आगामी बजेटका पाँच मार्गदर्शक सिद्धान्त सार्वजनिक


