व्यवसाय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै व्यवसायीहरूको चरणबद्ध आन्दोलन घोषणाBy chhotokhabarJune 19, 20250 भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै उद्योग व्यवसायीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।