नेपाल राष्ट्र बैंक अधिक तरलता व्यवस्थापन र अल्पकालीन ब्याजदर नियन्त्रणमा कमजोर देखिएको छ। तरलता खिच्न विभिन्न उपकरण प्रयोग गरे पनि अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशतभन्दा तल झरेको छ। आर्थिक सुस्ती, कमजोर कर्जा विस्तार र न्यून सरकारी खर्चका कारण प्रणालीमा अधिक तरलता थुप्रिएको छ। विज्ञहरूले दीर्घकालीन उपकरण विस्तार नगरे करिडोर प्रभावकारी नहुने चेतावनी दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसेयर बजारमा झिनो सुधार, नेप्से २६१६ मा
Next Article प्रतिनिधिसभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा


